सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

बुटवलमा ई-रिक्सा व्यवसायीको धर्ना

सोमबार, २९ असार २०८३, १५ : २५
सोमबार, २९ असार २०८३

बुटवल । बुटवलमा दर्ता भएका मात्र रिक्सा सञ्चालन हुनुपर्ने माग गर्दै साेमबार रिक्सा व्यवसायी आन्दोलित भएका छन्। बुटवलमा १ हजार ४४० रिक्सा दर्ता भएका छन् । 

दर्ता भएका व्यवसायीको पनि कर नलिएको तथा बिना दर्ताका रिक्सा धेरै भइरहेको भन्दै ई रिक्सा सञ्चालक आक्रोशित भएका छन्।

उनीहरुले बुटवलको योगिकुटीदेखि बुटवल उपमहानगरपालिका कार्यालय हाटबजार सम्म र्‍याली गर्दै कार्यालय पुगेर धर्ना समेत दिएका थिए।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप