शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

फाप्ला मैदान निर्माण गर्न सरकारको योजना के छ ?

शुक्रबार, १५ जेठ २०८३, १७ : ३९
शुक्रबार, १५ जेठ २०८३

धनगढी । कैलालीको धनगढीमा रहेको फाप्लामा तीन वर्षभित्र इन्डोर मल्टीप्रपोज स्टेडियम बनाइने भएको छ।

अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले शुक्रबार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४को बजेट प्रस्तुत गर्दै दुई हजार क्षमताको इन्डोर मल्टीप्रपोज स्टेडियम बनाइने बताएका हुन्।

यस्तै फाप्लामा क्रिकेट मैदान निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गरिने अर्थमन्त्री वाग्लेले जानकारी बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप