शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चार विधामा अध्यापन सुरु गरिने

शुक्रबार, १५ जेठ २०८३, १७ : ४८
शुक्रबार, १५ जेठ २०८३

धनगढी । कैलालीको गेटामा रहेको शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएससहिहत चार विधामा अध्यापन सुरु गरिने भएको छ।

शुक्रबार सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले उक्त विश्वविद्यालयमा चार विधाका कार्यक्रम सुरु गर्ने जानकारी दिएका हुन्।

शैक्षिक सत्र २०८३/०८४ बाटै चार वटै विधाको कार्यक्रम सुरुवात गरिने अर्थमन्त्री वाग्लेले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप