बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
फोटो

नेपाली कांग्रेस निकट नेपाल थारु संघको प्रथम महाधिवेशन सुरु (तस्बिर)

शनिबार, १६ जेठ २०८३, १४ : ०२
शनिबार, १६ जेठ २०८३

सारांश

  • नेपाली कांग्रेस निकट नेपाल थारु संघको प्रथम महाधिवेशन आजबाट सुरु भएको छ।
  • नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा महाधिवेशन उद्घाटन गरेका हुन्।
  • महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्यदिशा र नीति तय गर्ने बताइएको छ ।

काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल थारु संघको प्रथम महाधिवेशन आजबाट सुरु भएको छ ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा महाधिवेशन उद्घाटन गरेका हुन् । 

tharu sangh (1)

थारु संघले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र थारु समुदायको एकतालाई मूल आधार बनाएर पहिलो महाधिवेशन आयोजना गर्न लागेको जनाएको छ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्यदिशा र नीति तय गर्ने बताइएको छ । 

tharu sangh (13)

संघका नेताहरूका अनुसार थारु समुदायको हक, अधिकार, पहिचान, भाषा, संस्कृति तथा प्रतिनिधित्वका सवाललाई सशक्त रूपमा उठाउँदै लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणमा संगठनलाई अझ सक्रिय बनाउने उद्देश्यसहित महाधिवेशन आयोजना गरिएको संघले जनाएको छ ।

tharu sangh (2)tharu sangh (3)tharu sangh (4)tharu sangh (5)tharu sangh (6)tharu sangh (7)tharu sangh (8)tharu sangh (9)tharu sangh (10)tharu sangh (11)tharu sangh (12)tharu sangh (14)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप