बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

नेपाल थारु संघको अध्यक्षमा शिवनारायण महतो निर्विरोध, केन्द्रीय समितिमा को-को समेटिए ? (सूचीसहित)

ललितपुर । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल थारु संघको अध्यक्षमा चितवनका शिवनारायण महतो ‘गुरौ’ दोहोरिएका छन् ।  आइतबार राति सम्पन्न संघको पहिलो अधिवेशनबाट तदर्थ समितिको अध्यक्ष रहेका महतो निर्विरोध अध्यक्ष...