यी हुन् प्रेस काउन्सिलको अध्यक्ष बन्न इच्छुक ३३ जना (सूचीसहित)
मङ्गलबार, १९ जेठ २०८३, २२ : ५४
सारांश
- प्रेस काउन्सिल नेपालको रिक्त अध्यक्ष पदका लागि ३३ जनाले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।
- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको सार्वजनिक सूचनाबमोजिम तोकिएको समय सीमाभित्र ३३ जनाको आवेदन परेको हो ।
- मन्त्रालयले २०८३ साल जेठ ७ गते प्रकाशित गरेको सूचनाअनुसार प्रेस काउन्सिलको नेतृत्व सम्हाल्न देशका विभिन्न क्षेत्र र जिल्लाका इच्छुक उम्मेदवारहरूले दरखास्त पेस गरेका हुन् ।
काठमाडौँ । प्रेस काउन्सिल नेपालको रिक्त अध्यक्ष पदका लागि ३३ जनाले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको सार्वजनिक सूचनाबमोजिम तोकिएको समय सीमाभित्र ३३ जनाको आवेदन परेको हो ।
मन्त्रालयले २०८३ साल जेठ ७ गते प्रकाशित गरेको सूचनाअनुसार प्रेस काउन्सिलको नेतृत्व सम्हाल्न देशका विभिन्न क्षेत्र र जिल्लाका इच्छुक उम्मेदवारहरूले दरखास्त पेस गरेका हुन् ।
हेर्नुहोस् नामावली

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
-
शैलेश्वरी कोटीहवन महायज्ञ : धार्मिक परम्परा, संरक्षण र साझा दायित्व
-
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
-
देशका २५ जिल्लामा आकस्मिक बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण