शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटो फिचर

दोस्रो दिन पनि नेपाल पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखाको धर्ना (तस्बिरहरू)

शुक्रबार, २९ जेठ २०८३, १२ : २०
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • सूचना र विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजीको माग गर्दै नेपाल पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखाले धर्ना दिएको छ ।
  • प्रेसको संवैधानिक हकको रक्षाको मागसहित महासंघले सडक विभाग अगाडि धर्ना दिएको हो ।
  • संसदबाटै सर्वपक्षीय कार्यदल गठन गरी संविधान संशोधनको पहल र निर्बाध सूचना उपभोगको सुनिश्चितताको माग पनि धर्नामा गरिएको छ ।

काठमाडौँ । सूचना र विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजी, प्रेसको संवैधानिक हकको रक्षाको माग गर्दै नेपाल पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखाले सडक विभाग अगाडि धर्ना दिएको छ । 

संसदबाटै सर्वपक्षीय कार्यदल गठन गरी संविधान संशोधनको पहल र निर्बाध सूचना उपभोगको सुनिश्चितताका मागसहित शाखाले धर्ना दिएको हो । 

02-IMG_125103-IMG_125204-IMG_125305-IMG_125506-IMG_125607-IMG_125808-IMG_125909-IMG_126110-IMG_126211-IMG_126412-IMG_1266

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप