बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सरकारलाई दबाब दिन पत्रकार महासङ्घद्वारा पहिलो चरणको अभियान सञ्चालन

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सरकारलाई दबाब दिन पहिलो चरणको अभियान सञ्चालन गरेको छ । सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सबै सङ्घीय...