सांसदसँग अर्थमन्त्रीले भने– ‘विनियोजन पातलै थियो, पढेर आउनुभएको भए हुन्थ्यो’
शुक्रबार, २९ जेठ २०८३, १४ : १४
सारांश
- अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरूले बजेटमाथि सुनेको भरमा टिप्पणी गर्ने गरेको उल्लेख गरेका छन् ।
- उनले सांसदहरूले बजेट विनियोजनबारे पढेर आएको भए बहस केन्द्रित हुन सक्ने बताए ।
- अर्थमन्त्रीले सांसदहरूमाथि व्यङ्ग्यलाई निरन्तरता दिएका छन् ।
काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदमाथि व्यङ्यलाई निरन्तरता दिएका छन् । शुक्रबारको बजेट छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले सांसदहरूले सुनेको भरमा बजेटमाथि टिप्पणी गर्ने गरेको उल्लेख गरे ।
मैले धेरै सांसदहरूले यस्तो सुनेको थिएँ भन्दै बजेटमा टिप्पणी गरेको सुनेँ, उनले भने– ‘विनियोजन पातलै थियो, पढेर आउनुभएको भए बहस केन्द्रित हुन सक्थ्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा महिला उद्यमी सम्मेलन तथा उत्पादन व्यापार मेला, तस्बिरहरू
-
मानिसमा पहिलो पटक ‘रिभर्स एजिङ’ औषधि परीक्षण, बुढ्यौली उल्ट्याउने दाबी
-
काभ्रेमा बस दुर्घटना अपडेट : घाइते १७ जनालाई धुलिखेल अस्पतालमा ल्याइयो
-
नेपाली बजारमा भित्रियो आधुनिक किया के३ सेल्टोस, यस्ता छन् विशेषता र मूल्य
-
भारत बालेनसँग खुसी छैन, रविले नेपालको नेतृत्व गरुन् भन्ने चाहन्छ : बादल
-
पत्रकार र सांसदमाथि अर्थमन्त्रीको टिप्पणीप्रति प्रदीप ज्ञवालीको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण