मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद् बैठक निर्णय : संविधान संशोधन कार्यदलको म्याद एक महिना थप
शुक्रबार, २९ जेठ २०८३, १४ : ५७
सारांश
- संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलको म्याद एक महिना थपिएको छ ।
- शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदलको म्याद असार महिनाभर थपेको हो ।
- गत चैत १६ गते प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो ।
काठमाडौँ । संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलको समय थपिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदलको म्याद एक महिना(असार) थपेको हो ।
गत चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण