शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस

शुक्रबार, २९ जेठ २०८३, १५ : ००
शुक्रबार, २९ जेठ २०८३

काठमाडौँ । राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१/८२) राष्ट्रिय सभामा पेस गरिएको छ । 

सभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले उक्त प्रतिवेदन पेस गरेकी हुन् । 

संवैधानिक आयोगको प्रतिवेदन सङ्घीय संसद्मा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोहीअनुसार उक्त वार्षिक प्रतिवेदन पनि पेस गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप