बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त

बिहीबार, ०४ असार २०८३, ०५ : ४१
बिहीबार, ०४ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एल' को खेलमा घाना र पानामाले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका छन् ।
  • अघिल्लो चरण प्रवेशका लागि जित्नै पर्ने दबाबमा रहेका दुवै टोलीले पहिलो हाफमा गोलका अवसरहरू सदुपयोग गर्न सकेनन् ।
  • इङ्गल्याण्डले ३ अंक जोडेको समूह 'एल' मा यो खेलको नतिजा दुवै टोलीको विश्वकप यात्राका लागि निर्णायक हुनेछ ।

काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को महत्त्वपूर्ण खेलमा घाना र पानामाले पहिलो हाफसम्म बराबरी खेलेका छन् । टोरोन्टो स्टेडियममा जारी खेलको पहिलो ४५ मिनेट समाप्त हुँदा दुवै टोलीबाट कुनै गोल हुन सकेन ।

अघिल्लो चरण प्रवेशका लागि दुवै टोलीलाई जित्नै पर्ने दबाब भए पनि पहिलो हाफमा गोलका अवसरहरू सदुपयोग हुन सकेनन् । 

समूह ‘एल’ मा इङ्गल्याण्डले ३ अंक जोडिसकेको अवस्थामा यो खेलको नतिजा दुवै टोलीको विश्वकप यात्राका लागि निर्णायक मानिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप