आज कति छ सुनचाँदीको मूल्य ?
बिहीबार, ०४ असार २०८३, ११ : १७
सारांश
- नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा सामान्य गिरावट आएको छ ।
- आज सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार २०० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा १०० रुपैयाँले कमी हो ।
- यस्तै, आज चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार २०० रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन अर्थात् बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यस आधारमा आज सुनको मूल्यमा अघिल्लो दिनको तुलनामा प्रतितोला १०० रुपैयाँले मात्र कमी आएको छ। महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ५४ हजार ८०० रुपैयाँ तोकिएको छ।
सुनसँगै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला ४ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो यस्तै, १० ग्राम चाँदीको मूल्य आज ४ हजार २४० रुपैयाँ कायम गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३५ वर्षदेखि बिग्रिएको औद्योगिक क्षेत्र सुधार गर्दै छु: मन्त्री यादव
-
रास्वपाले विधानमै राख्यो वरिष्ठ नेता, पदाधिकारी १९ सदस्यीय
-
नेपाली फिल्मका १० नायिका : को केमा व्यस्त ?
-
काठमाडौँ जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे रुपन्देहीको तारेख
-
अमेरिका–इरान सम्झौतापछि कम्तीमा ५० लाख ब्यारेल इरानी तेल निकासी
-
सभामुख र संयुक्त अरब इमिरेट्सका राजदूतबिच शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण