हर्क साम्पाङले महावीरलाई गराए सचेत
बिहीबार, ०४ असार २०८३, १३ : ३३
सारांश
- श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई सचेत गराएका छन् ।
- मन्त्री पुनले सरकारको मन्त्री भएर गुनासो गरेको, लामो जवाफ दिएर समयको ख्याल नगरेको र खर्च हुनै नसक्ने अवण्ड बजेट राखेको भन्दै साम्पाङले सचेत गराएका हुन् ।
- साम्पाङले अवन्डा बजेटको दुरुपयोग हुनसक्ने भन्दै यसमा सचेत रहन आग्रह गरे ।
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई सचेत गराएका छन् ।
सरकारको मन्त्री भएर गुनासो गरेको, लामो जवाफ दिएर समयको ख्याल नगरेको र खर्च हुनै नसक्ने र कार्यक्रम नै नभएको अवण्ड बजेट राखिएको भन्दै उनले यसमा ख्याल गर्न सचेत गराएका हुन् ।
साम्पाङले अबन्डा बजेट दुरुपयोग हुनसक्ने भन्दै यसमा सचेत हुन समेत आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई छिमेकी मुलुकमा परराष्ट्रमन्त्री खनालको भ्रमण : के देखियो समानता ?
-
मन्त्री पुन भन्छन्– नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ
-
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
-
खण्डहर देउवा निवासमा टाँसियो अख्तियारले आरजुलाई बयानमा बोलाएको पत्र, तस्बिरहरू
-
युद्धकालीन उच्चबिन्दुभन्दा ३५ डलर तल झर्यो तेल
-
आगामी मौद्रिक नीतिका लागि उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको १२ बुँदे सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण