राजनीति
धुम्बाराहीमा राप्रपा केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक
बिहीबार, ०४ असार २०८३, १४ : ०६
सारांश
- राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक काठमाडौँको धुम्बाराहीमा सुरु भएको छ ।
- बैठकमा असार ५ गतेबाट बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गरिनेछ ।
- प्रवक्ता मोहन श्रेष्ठले बैठकबारे जानकारी दिए ।
काठमाडौँ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।
केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकमा असार ५ गतेबाट बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षी सांसदको गुनासो : संसद्मा उठाएका विषयको सुनुवाइ भएन
-
इरान सम्झौताकाे आलोचना गर्नेहरुप्रति ट्रम्पकाे प्रतिवाद
-
जग्गा खण्डीकरणसम्बन्धी कानुनमा कडाई
-
अमेरिकालाई कसरी नाइँ भन्ने हामीलाई थाहा छ – इजरायली मन्त्री
-
३ वर्षमा ४ अर्ब ३३ करोडको क्रिप्टो कारोबार, साथीलाई किनिदिए ट्याक्सी
-
पुराना दलमा भाँडभैलो, पार्टी भन्दा विवाद ठुलो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण