बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

धुम्बाराहीमा राप्रपा केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक

काठमाडौँ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।  केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकमा असार ५ गतेबाट बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्ने प्रवक्ता मोहन श्रेष्ठले...