रास्वपा महाधिवेशन
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
सोमबार, ०८ असार २०८३, ०९ : २९
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भरतपुरमा जारी प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुँदैछ ।
- बन्द सत्रमा विधान संशोधन, विभिन्न प्रतिवेदन प्रस्तुति तथा पारित गर्ने र निर्वाचन समितिलाई जिम्मेवारी हस्तान्तरण गर्ने कार्यक्रम तय भएका छन् ।
- बन्द सत्रमा सहभागी हुनका लागि प्रतिनिधिहरु आउनेक्रम जारी छ ।
चितवन । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज दोस्रो दिनको बन्द सत्र सञ्चालन हुँदैछ।
आइतबारदेखि सुरु भएको महाधिवेशन ९ गतेसम्म चल्नेछ।
_v90uc8lGEz.jpg)
पार्टी महामन्त्रीले सञ्चालन गर्ने आजको बन्द सत्रमा विधान संशोधन, विभिन्न महत्त्वपूर्ण प्रतिवेदन प्रस्तुति तथा पारित गर्ने र निर्वाचन समितिलाई सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गर्नेसम्मका कार्यक्रम तय भएका छन्। बन्द सत्रमा सहभागी हुन प्रतिनिधिहरु आउनेक्रम जारी रहेको छ ।
_M0bXqqGD6A.jpg)
_gWpDsOpwxw.jpg)
_Ozn0WaC9G5.jpg)
_aC8osb7Gbh.jpg)
_bjudK62NYD.jpg)
_MqZM73j9zp.jpg)
_pmdOeXqivB.jpg)
_shBQSnE9IK.jpg)
_4HPXcqCX86.jpg)
_du6kDvWy29.jpg)
_sqGCs87gbU.jpg)
_OAE0XHCwBo.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
-
जैविक धरातलको संरक्षणमा नेपाल अद्वितीय छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण