सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद

सोमबार, ०८ असार २०८३, १० : ५७
सोमबार, ०८ असार २०८३

सारांश

  • प्रहरीले सुनसरीस्थित कोशी नदीको किनारबाट १६८ केजी गाँजा बरामद गरेको छ ।
  • बराहक्षेत्र नगरपालिका–१ सत्र नम्बर स्थित कोशीको किनारबाट बेवारिसे अवस्थामा राखिएको गाँजा बरामद गरिएको हो ।
  • ९ वटा प्लास्टिकका बोरामा फेला परेको गाँजा ट्युब र बाँसको सहयोगमा बरामद गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौँ । प्रहरीले सुनसरीस्थित कोशी नदीको किनारबाट १६८ केजी गाँजा बरामद गरेको छ । बराहक्षेत्र नगरपालिका–१ सत्र नम्बर स्थित कोशीको किनारबाट बेवारिसे अवस्थामा राखिएको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

९ वटा प्लास्टिकका बोरामा फेला परेको गाँजा ट्युब र बाँसको सहयोगमा बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप