काठमाडौँ । प्रहरीले सिराहाको लहानबाट फलफूलको गाडीमा लुकाएको अवस्थामा ठुलो परिमाणमा गाँजा बरामद गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोका शाखा कार्यालय सिराहाबाट खटिएको टोलीले बुधबार लहान नगरपालिका–३ स्थित श्यामकुमारी साहको...