रास्वपा महाधिवेशन
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
मङ्गलबार, ०९ असार २०८३, २१ : ०९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को प्रथम महाधिवेशन चितवनमा जारी छ।
गत आइतबारदेखि जारी महाधिवेशनमा आज बन्दसत्र समापनपछि प्रतिनिधिहरू उम्मेदवार बन्न लामो समयदेखि लाइनमा बसेका छन्।
तर उम्मेदवारी फारम नपाएपछि उनीहरू आक्रोशित छन्। सभापतिमा रवि लामिछानेले उम्मेदवारी दर्ता गराइसकेका छन् । उनकाे प्रस्तावक प्रधानमन्त्री बालेन शाह रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
-
परराष्ट्र मन्त्री शिशिर खनालद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
-
१० बजे १० समाचार : प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावदेखि सुकुमबासीलाई अल्टिमेटमसम्म
-
नेपालगन्जमा तीन दिन विद्यालय बन्द
-
शाखा अधिकृत पौडेललाई सेवाबाट हटाइयाे
-
एमाले सचिवालयको निष्कर्ष : विष्णु पौडेलको पक्राउ गैरकानुनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण