बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
रास्वपा महाधिवेशन

मतदानको प्रतीक्षामा रास्वपा प्रतिनिधि (तस्बिरहरू)

बुधबार, १० असार २०८३, २३ : ०९
बुधबार, १० असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि प्रतिनिधिहरू मतदानको प्रतीक्षामा रहेका छन् ।
  • पार्टीको केन्द्रीय निर्वाचन आयोगले मतदानको समय बुधबार राति १०ः३० बजेदेखि सुरु हुने जानकारी दिएको थियो ।
  • राति ११ बजिसक्दा पनि मतदान प्रक्रिया अझै सुरु हुन सकेको छैन र निर्वाचन आयोगले मतदान सुरु गर्नका लागि अन्तिम तयारी गरिरहेको छ ।

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि प्रतिनिधिहरू मतदानको प्रतीक्षामा रहेका छन् ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले मतदानको समय बुधबार राति १०ः३० बजेदेखि सुरु हुने जानकारी दिएको थियो । यसअघि राति १० बजेदेखि नै निर्वाचन सुरु हुने भनिए पनि समय सारिएको थियो । यद्यपि, राति ११ बजिसक्दा पनि मतदान प्रक्रिया अझै सुरु हुन सकेको छैन । निर्वाचन आयोगले मतदान सुरु गर्नका लागि अहिले अन्तिम तयारी गरिरहेको छ ।

तस्बिरहरु

Matadan waitting (1)Matadan waitting (2)Matadan waitting (3)Matadan waitting (4)Matadan waitting (5)Matadan waitting (6)Matadan waitting (7)Matadan waitting (8)Matadan waitting (9)Matadan waitting (10)Matadan waitting (11)Matadan waitting (12)Matadan waitting (13)Matadan waitting (14)Matadan waitting (16)Matadan waitting (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप