रास्वपा केन्द्रीय सदस्यमा लुम्बिनी प्रदेशबाट कल्पना पाण्डेसहित पाँच जना निर्वाचित
शुक्रबार, १२ असार २०८३, ०७ : ५९
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा लुम्बिनी प्रदेशबाट कल्पना पाण्डेसहित पाँच जना निर्वाचित भएका छन्।
- सार्वजनिक अन्तिम मतपरिणामअनुसार लुम्बिनी प्रदेशतर्फ कल्पना पाण्डेले सर्वाधिक १ हजार ११७ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्।
- संगीता ढकालले १ हजार ११५, ज्ञानु पौड्याल ९१९, देवराज पाठक ८३१ र सर्मिला खनाल ६६४ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा लुम्बिनी प्रदेशबाट कल्पना पाण्डेसहित पाँच जना निर्वाचित भएका छन्।
सार्वजनिक अन्तिम मतपरिणामअनुसार लुम्बिनी प्रदेशतर्फ कल्पना पाण्डेले सर्वाधिक १ हजार ११७ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। त्यसपछि संगीता ढकालले १ हजार ११५ मत प्राप्त गरेकी छन्।
यसैगरी ज्ञानु पौड्याल ९१९, देवराज पाठक ८३१ र सर्मिला खनाल ६६४ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच जिल्लाका साना नदीमा बाढीको जोखिम
-
रास्वपा महाधिवेशन नसकिएपछि फेरि सर्यो प्रतिनिधि सभा बैठक
-
इरानको चेतावनी लगत्तै होर्मुजमा सिङ्गापुरको जहाजमाथि आक्रमण
-
प्रतिनिधिसभा बैठकमा आज पाँच विधेयक प्रस्तुत हुने
-
बुटवल–गोरुसिङ्गे सडकको डाइभर्सन बग्यो, वैकल्पिक सडक प्रयोग गर्न प्रहरीको आग्रह
-
भेनेजुएलामा शक्तिशाली भूकम्प : २३५ जनाको मृत्यु, ४ हजारभन्दा बढी घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण