विद्युतीय कसुर गरेको आरोपमा पत्रकार विनोद ढकाल प्रहरीको नियन्त्रणमा
शुक्रबार, १२ असार २०८३, १० : ३१
सारांश
- पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।
- उनलाई सुनसरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको प्रहरीको दाबी छ ।
- इटहरीका मेयरको जाहेरीको आधारमा ढकाललाई पक्राउ गरिएको हो ।
काठमाडौँ । प्रहरीले पत्रकार विनोद ढकाललाई पक्राउ गरेको छ । उनलाई शुक्रबार बिहान बानेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
क्यानडा नेपाल डटकममा कार्यरत ढकाल विरुद्ध सुनसरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको प्रहरीको दाबी छ ।
ढकाललाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी काठमाडौँ आएका थिए । इटहरी उपमहानगरका मेयर हेकमर्ण पौडेलेको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरी अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते
-
रास्वपा पदाधिकारी छान्ने मतदान सकियो, केहीबेरमा नतिजा
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन
-
१६ वर्षमुनिका बालबालिकामाथिको सामाजिक सञ्जाल प्रतिबन्ध थप कडा बनाउने अस्ट्रेलियाको तयारी
-
एआईमा सामसुङको विशाल लगानी
-
जेनजी आन्दोलनपछि चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण