शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पारिश्रमिक वृद्धिका लागि पत्रकारको प्रदर्शन

काठमाडौँ । श्रमजीवी पत्रकारहरूको पारिश्रमिक वृद्धिका लागि सोमवार पत्रकारहरूले प्रदर्शन गरेका छन्।  सिंहदरबार दक्षिण गेटसँगै हनुमान थानमा उनीहरुले प्रदर्शन गरेका हुन् ।  २०७५ सालदेखि पारिश्रमिक वृद्धि नभएकोमा असन्तुष्ट व्यक्त...