काठमाडौँ । प्रहरीले पत्रकार विनोद ढकाललाई पक्राउ गरेको छ । उनलाई शुक्रबार बिहान बानेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । क्यानडा नेपाल डटकममा कार्यरत ढकाल...