शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
रास्वपा राष्ट्रिय महाधिवेशन

रास्वपा पदाधिकारीकाे निर्वाचनमा मतदान जारी, ४ बजेसम्म समय थप

शुक्रबार, १२ असार २०८३, १४ : ५३
शुक्रबार, १२ असार २०८३

चितवन। रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी छ । चितवनको भरतपुरमा पदाधिकारीका लागि जारी मतदानमा दिउँसो २ः ४० बजेसम्म ९८५ मत खसेको रास्वपा निर्वाचन आयोगले जनाएको छ ।

मतदानका लागि अपराह्न ४ बजेसम्म समय थपिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप