फोटो फिचर
विष्णु पाैडेललाई अदालतमा उपस्थित गराउँदा जे देखियाे, तस्बिरहरू
सोमबार, १५ असार २०८३, १६ : ०१
सारांश
- सम्पत्ति शुद्धीकरण अभियोगमा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वमन्त्री विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको छ।
- पौडेललाई दोस्रो पटक म्याद थप तथा बहसका लागि अदालतमा पेश गरिएको हो।
- पौडेलमाथि आफ्नो पदको दुरुपयोग गरी व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । सम्पत्ति शुद्धीकरण अभियोगमा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वमन्त्री विष्णु पौडेललाई दाेस्राे पटक म्याद थप तथा बहसका लागि विशेष अदालतमा उपस्थित गराइएको छ।
सोमबार पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको हो । पौडेल असार ८ मा सुर्खेतबाट पक्राउ परेका थिए। आफ्नो पदको दुरुपयोग गरेर व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ।
यसअघि पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको थियो।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिकले हटायो गृहमन्त्री र सचिवको गाडीको कालो सिसा
-
स्वकीय सचिवलाई तलब सुविधा दिने निर्णयसँगै एक जनाले थाप्नेछन् एकमुष्ट ३ लाख १२ हजार
-
रास्वपा महाधिवेशन : चितवनका नेता खुसी
-
विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
-
जेनजी र अन्य सहिदबिचमा विभेद गरेको भन्दै दायर रिटमा सरकारलाई छलफलमा बोलाउने आदेश
-
कांग्रेसको निर्वाचन समितिमा दुई जना मनोनीत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण