रवि लामिछानेदेखि मन्त्री र सांसदको गाडीमा कालो सिसा (तस्बिरहरू)
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतका नेताहरूको गाडीमा कालो सिसा प्रयोग गरिएको छ ।
- प्रहरीले सार्वजनिक र निजी सवारी साधनमा जडान गरिएको कालो सिसा हटाउन सर्कुलर गरिरहेको छ ।
- उपत्यका ट्राफिक प्रहरीले गृहमन्त्री र गृहसचिवको गाडीमा राखिएको कालो सिसाको स्टिकर हटाएको थियो ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने लगायतका नेताहरूको गाडीमा कालो सिसा प्रयोग गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक र निजी सवारी साधनमा जडान गरिएको कालो सिसा हटाउन सातवटै प्रदेशमा सर्कुलर गरिरहेको बेला सभापति लामिछानेदेखि मन्त्री, सांसद र कार्यकर्ताको गाडीमा कालो सिसा प्रयोग गरेको पाइएको हो ।
_r2jqLUaNsB.jpg)
प्रदेश स्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूलाई प्रहरी प्रधान कार्यालयले मंगलबार सर्कुलर गरेको थियो ।
_HgTCAvTGic.jpg)
असार १५ मा उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको गाडीमा राखिएको कालो सिसाको स्टिकर हटाएको थियो ।
_Cv5KIUfmMJ.jpg)
असार १४ देखी ट्राफिक प्रहरीले उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउन सुरु गरेको थियो । पहिलो चरणमा कालो स्टिकर हटाउन थालिएको हो । कम्पनीबाट कालो सिसा जडान भएका गाडीहरूको सिसा परिवर्तन गर्नेबारे ट्राफिक प्रहरीले गाडी बिक्रेता कम्पनीहरूसँग छलफल गरेको छ ।
_DzME86fcyu.jpg)
_ICwB4DmbY4.jpg)
_RStqsQLYgV.jpg)
_pGVJp3c3ne.jpg)
_U83QBjbH5V.jpg)
_Xz2CCRhBpR.jpg)
_cDW8lOQrnu.jpg)
_aT9S7OKkqJ.jpg)
_WKq1ggJeyZ.jpg)
_zhpfKXMahc.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको सम्भावना
-
विश्वकपमा फ्रान्सको रूपान्तरण: आलोचनाबाट उपाधि दाबेदारसम्म
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण