मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

गगन थापाको घर अगाडि पार्किङ गरिएको गाडी कसको हो ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाको घर अगाडी शङ्कास्पद रूपमा पार्किङ गरेर छाडिएको गाडीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।  सोमबार बिहान रातोपुलस्थित थापाको निवासको गेटमा बिएसी ९५७५ नम्बरको गाडी...