अन्तर्राष्ट्रिय समितिको बैठकमा पत्रकारलाई निषेध
मङ्गलबार, २३ असार २०८३, १० : ५३
सारांश
- सिंहदरबार स्थित अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको कार्यालयमा बसेको बैठकमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ ।
- बैठकमा परराष्ट्र मन्त्रीको भारत र चीन भ्रमणका साथै अन्य समसामयिक विषयहरूमा समितिलाई जानकारी गराइने कार्यसूची रहेको थियो ।
- परराष्ट्र मन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृतबहादुर राईलाई बैठकमा आमन्त्रण गरिएको थियो ।
काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पत्रकारलाई निषेध गरिएको छ । सिंहदरबार स्थित समितिको कार्यालयमा बसेको बैठकमा पत्रकारलाई प्रवेश नदिइएको हो ।
परराष्ट्र मन्त्रीको भारत र चीन भ्रमणका साथै अन्य समसामयिक विषयहरूमा समितिलाई जानकारी गराइने कार्यसूची रहेको छ।
बैठकमा परराष्ट्र मन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृतबहादुर राईलाई आमन्त्रण गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीको प्रश्न– प्रधानमन्त्रीलाई सदनमा जवाफ दिन कहिले ल्याउनुहुन्छ ?
-
बालोगुन विवाद चर्कियो, क्वान्साहलाई पनि समान छुट दिन बेलायती सांसदहरूको माग
-
‘मध्यपश्चिम विश्वविद्यालयलाई अनुसन्धानमुखी र उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गरिनेछ’
-
खुकुरी प्रहार गरी देवरले गरे भाउजूको हत्या
-
एडीबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने
-
सिँचाइ पूर्वाधार र कृषि उत्पादनलाई एकीकृत रूपमा अगाडि बढाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण