बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय समितिको बैठकमा पत्रकारलाई निषेध

काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पत्रकारलाई निषेध गरिएको छ । सिंहदरबार स्थित समितिको कार्यालयमा बसेको बैठकमा पत्रकारलाई प्रवेश नदिइएको हो ।  परराष्ट्र मन्त्रीको भारत र चीन भ्रमणका साथै...