सोमबार, ०३ वैशाख २०८१
ताजा लोकप्रिय

सबै प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्छ : नेता निधि

बुटवल । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सबै प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्ने बताएका छन् ।  समुदायमा कांग्रेस’ अभियानअन्तर्गत मंगलबार कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै...