आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाद्वारा सरकारविरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

आइतबार, २८ असार २०८३, १२ : ४०
आइतबार, २८ असार २०८३

सारांश

  • संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले काठमाडौँको माइतीघरमा सुकुमबासीहरूलाई उचित व्यवस्थापन बिना नै उठीबास लगाएको भन्दै विरोध प्रदर्शन गरेको छ ।
  • शनिवार बिहान कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेर उठीबास लगाएपछि र साँझ जेन्जी अभियन्तालाई गिरफ्तार गरेपछि उनीहरू आन्दोलित भएका हुन् ।
  • उनीहरूले जेन्जी अभियन्ताको पक्राउ गैर न्यायिक भएको भन्दै नारा समेत लगाएका छन् ।

काठमाडौँ । संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ । सुकुमबासीहरूलाई उचित व्यवस्थापन बिना नै उठीबास लगाएको भन्दै विरोध प्रदर्शन गरिएको हो । 

शनिवार बिहान कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेर उठीबास लगाएपछि र साँझ जेन्जी अभियन्तालाई गिरफ्तार गरेपछि उनीहरू आन्दोलित भएका हुन् । 

01-IMG_5320

उनीहरूले जेन्जी अभियन्ताको पक्राउ गैर न्यायिक भएको भन्दै नारा समेत लगाएका छन् ।

02-IMG_642103-IMG_642604-IMG_534205-IMG_534406-IMG_534707-IMG_643008-IMG_643510-IMG_643711-IMG_536012-IMG_644113-IMG_536414-IMG_536915-IMG_644616-IMG_645417-IMG_6456

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप