फिफा विश्वकप २०२६
तेस्रो मिनेटमै डिक्लान राइसको गोल: फ्रान्सविरुद्ध इङ्गल्याण्डलाई सुरुवाती अग्रता
आइतबार, ०३ साउन २०८३, ०२ : ५१
सारांश
- मियामीमा जारी फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि फ्रान्स र इङ्गल्याण्डबीचको खेलमा इङ्गल्याण्डले सुरुवाती अग्रता बनाएको छ ।
- खेल सुरु भएको तेस्रो मिनेटमै इङ्गल्याण्डले पहिलो सफलता हात पारेको हो ।
काठमाडाैँ । मियामीमा जारी फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि फ्रान्स र इङ्गल्याण्डबीचको खेलमा इङ्गल्याण्डले सुरुवाती अग्रता बनाएको छ । खेल सुरु भएको तेस्रो मिनेटमै इङ्गल्याण्डले पहिलो सफलता हात पारेको हो ।
इङ्गल्याण्डका जर्सी नम्बर ४ का मिडफिल्डर डिक्लान राइसले खेलको तेस्रो मिनेटमै उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को सुरुवाती अग्रता दिलाएका हुन् । खेल सुरु हुनासाथ आक्रामक रणनीति अपनाएको इङ्गल्याण्डले रासको गोलसँगै खेलमा आफ्नो बलियो पकड बनाएको छ भने फ्रान्स सुरुवातमै १–० ले पछि पर्दै दबाबमा आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा एक वर्षमा ५ करोडको अवैध सामान बरामद
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत
-
सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
-
बुकायो साकाको सानदार ह्याट्रिक, इङ्गल्याण्ड ५–३ को मजबुत स्थितिमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण