अहिलेको राजनीति दिशाहीन र थितिविहीन छ : ओली
आइतबार, ०३ साउन २०८३, १५ : ०२
सारांश
- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपालको राजनीति दिशाहीन, विधिहीन र थितिविहीन ढंगले चलिरहेको बताएका छन् ।
- उनले भदौ २३ र २४ पछि मुलुकको राजनीति दिशाहीन भएको बताएका हुन् ।
- उनले अहिलेको सरकारको निर्माण हत्या, हिंसा, तोडफोड, कब्जा र आगजनीको आधारमा भएको आरोप लगाए ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपालको राजनीति दिशाहीन, विधिहीन र थितिविहीन ढंगले चलिरहेको बताएका छन् । पार्टी संसदीय मामिला विभागको आयोजनामा पार्टी कार्यालयमा सांसदहरूसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले भदौ २३ र २४ पछि मुलुकको राजनीति दिशाहीन भएको बताएका हुन् ।
‘अहिले परिभाषविहिन, दिशाविहीन, थितिविहीन राजनीति चलिरहेको छ’, अध्यक्ष ओलीले भने, ‘लोकतन्त्रमा सरकार परिवर्तन गर्ने कानुनी र संवैधानिक बाटा हुन्छन् तर अहिलेको सरकार निर्माणको प्रारम्भ नै हत्या हिंसा, तोडफोड, कब्जा आगजनीको आधारबाट बनेको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरको रामानन्द र पिडारी चोक सवारी दुर्घटनाको अति जोखिममा
-
कुकुरको खाना भनेर अस्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट त्रिभुवन विमानस्थलबाट बरामद
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण