सुनसरी घटनाको विरोधमा माइतीघरमा प्रदर्शन
मङ्गलबार, १२ साउन २०८३, १३ : ०३
१
काठमाडौँ । सुनसरी घटनाको विरोधमा माइतीघरमा प्रदर्शन भएको छ ।
देवानगञ्ज–३, कप्तानगञ्जमा साउने सोमबारको बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोसी नदीतर्फ जाने तयारीका क्रममा दुई समूहबिच विवाद भएपछि झडप भएको थियो ।
सो झडप छुट्टाउने क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो ।
यसअघि प्रकाशित समाचारमा प्रयोग भएका तस्बिर सामाजिक संवेदनशीलतालाई ध्यानमा राख्दै हटाइइको छ-सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गगन थापाको घोषणा कार्यान्वयन नहुँदै अस्ताए गोपालमान
-
फिल्म ‘फलानो ढिस्कानो’ निर्माण हुने, मुख्य भूमिकामा साइग्रेस
-
एकैदिन ४२ विपद्का घटना
-
कुलमान घिसिङ भन्छन्– सांसदहरूले आफ्नै तलबबाट स्वकीय राख्नुहोस्
-
गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही
-
चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण