मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

पशुपति क्षेत्रमा सरसफाइ

काठमाडौँ । पशुपति क्षेत्रमा साउने सोमबारको तयारीस्वरुप सरसफाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारीस्वरुप गत हप्तादेखि सफाइ अभियान सुरु गरेको हो । सरसफाइको दोस्रो साता शनिबार पनि...