प्रि वुकिङमै छायो सामसुङ नोट–९
काठमाडौं । सामसुङले नोट–९ को प्रि वुकिङमा ग्राहकहरुबाट अभूतपूर्व प्रतिक्रिया प्राप्त गरेको छ । प्रि–वुकिङ अगष्ट १७ देखि ३० सम्म चलेको छ । नेपाली मोवाइल वजारमा प्रि–वुकिङमा देखिने औसत दरभन्दा नोट–९ को प्रि– वुकिङ झण्डै तीन गुणाले वढेको सामसुङले जनाएको छ ।
गत अगष्ट २२ मा नयाँ दिल्लीबाट दक्षिण एसियाली मुलुकहरुलाई लक्षित गरेर यो मोवाइलको शुरुवात गरिएको थियो । नेपालमा चाहि सामसुङले टुटफुटको विमासम्वन्धी र एनसेलको एकवर्षे १८ हजार एमवी डाटा सहितको प्रि–वुकिङ खुला गरेको थियो ।
त्यसैगरी एउटा छालाको वालेट, एडिएमआई एडप्टर अथवा थप १० हजार, एउटा एचडिएमआई एडप्टर र सामसुङ कर्भ मोनिटरको अफर समेत सार्वजनिक गरेको थियो । यस वाहेक, सामसुङको प्रि–वुकिङमा सहभागी हुनेहरु सामसुङको लक्डी ड्रमा समेत सहभागी हुन पाउने व्यवस्था गरिएको थियो ।
आइएमएस विजका प्रमुख रत्न स्थापितले भने, ‘हामी सामसुङमा रहेकाहरुले प्रि– वुकिङमा प्राप्त गरेको प्रतिक्रियाले एकदमै खुसी छौ । हामीले अपेक्षा गरेको भन्दा अध्याधिक धेरै प्रतिक्रया र अद्धितिय रेस्पोन्सप्रति हामी प्रि–वुकिङ गर्नुहुने सबैलाई धन्यवाद दिन चाहान्छौ । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा बागमतीमा चुलियो विवाद, माधव पक्षधर सांसदहरूले गरे बैठक बहिस्कार
-
भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
-
८ सरकारी निकायमा ६२२ दरबन्दी स्वीकृत : कुन निकायमा कति ? (सूचीसहित)
-
नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द
-
लुम्बिनीमा गत आर्थिक वर्षमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु
-
शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई विश्रामस्थल र शुद्ध खानेपानी आयोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण