तीज विषेश बनाउने नीतको यस्तो छ योजना
बिहीबार, ०५ साउन २०७४, ११ : २०
काठमाडौँ – अभिनेत्री नीता ढुंगानाले यस वर्षको तीज बिषेश तरिकाले मनाउने भएकी छन् । गायिका बसन्ता प्रकृतीको आवाजम रहेको ‘यो तीजमा नाच्नु पर्छ’ बोलको गीत माथी बनेको भिडियो पनि उनले तीजको बारेमा बताएकी छन् ।
नीताले यो बर्षको तिजलाई छमछमी नाच्दै विशेष तवरले रमाइलो गर्ने समेत बताएकी छन् । गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ । म्युजिक भिडियो भने शिव विकले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
-
ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण