सोल्टिनी भन्दै देखा परिन् कालेदाइकी माला
बिहीबार, ०५ साउन २०७४, १४ : ४४
काठमाडौं – चलचित्र ‘पर्व’को ‘काले दाई काले दाई..’ बोलको आइट गीतबाट सर्वाधि चर्चामा रहेकी अभिनेत्री माला लिब्बुको अभिनय रहेको अर्काे गीत ‘सोल्टिनी...’ सार्वजनिक भएको छ ।
गायक सुसन साम्सोहाङ लिम्बुले आफ्नो जन्मदिनको अवसर पारेर बुधवार सार्वजनिक गरेको ‘तिम्रै लाग्छ पिर...’ को म्युजिक भिडियो पनि उनको दमदार अभिनय रहेको छ ।
‘तिम्रै लाग्छ पिर...’ गीतमा हरि लम्सालको संगीत र नरेश भट्टराईका शब्दहरु छन् । अर्जुन तिवारीले छायांकन गरेको गीतको म्युजिक भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् ।
गायक लिम्बुको ‘तिम्रै लाग्छ पिर...’ गीतको म्युजिक भिडियोलाई डिआइडी फेम कोरियोग्राफर सुनिल क्ष्ँेत्रीले गरेका हुन् । भिडियोमा सुनिल आफैंले अभिनेत्री माला लिम्बुसंग आकर्षक नृत्य तथा अभिनयमा देखिएका छन् । भिडियोमा नेपाली ठिटोजलाई पनि फिचरिङ गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
-
ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण