तीजको नाँच खुमनले दुरबिन लाइ लाइ हेरे (भिडियो)
शनिबार, ०७ साउन २०७४, १७ : ४१
काठमाडौं– हरितालिका तीजको अवसर रमाइलो खालका गीतहरु गाएर चर्चा आउने क्रम बढेको छ । यसैक्रममा गायक खुमन अधिकारी र गायिका पार्वती स्त्रीले ‘दुरबिन लाई लाई’ बोलको तीज गीत ल्याएका छन् ।
तीजको कोशेली ‘दुर्बीन लाई लाई’ बोलको म्युजिक भिडियोमा शंकर बिसी र करिश्मा ढकालले मोडलिङ गरेका छन् । तीज गीतमा शंकर र करिश्माले रोमान्स गरेको भिडियोमा प्रष्ट देख्न सकिन्छ । शंकर बिसीले निर्देशन गरेको भिडियोमा तीजको छनक सँगै माया, प्रेम र रोमान्स समेटिएको छ ।
राजेश घिमिरेले छायांकन गरेको भिडियोलाई नबिन घर्तीमगरले सम्पादन गरेका हुन् । भिडियोको कोरियोग्राफी पनि निर्देशक बिसीले नै गरेका हुन् । गीतमा संगीत भने गायक अधिकारीकै रहेको छ ।
भिडियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३५ वर्षदेखि बिग्रिएको औद्योगिक क्षेत्र सुधार गर्दै छु: मन्त्री यादव
-
रास्वपाले विधानमै राख्यो वरिष्ठ नेता, पदाधिकारी १९ सदस्यीय
-
नेपाली फिल्मका १० नायिका : को केमा व्यस्त ?
-
काठमाडौँ जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे रुपन्देहीको तारेख
-
अमेरिका–इरान सम्झौतापछि कम्तीमा ५० लाख ब्यारेल इरानी तेल निकासी
-
सभामुख र संयुक्त अरब इमिरेट्सका राजदूतबिच शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण