आकाश हेर्दै पढ्छन् विद्यार्थी
बिहीबार, ०१ असार २०७४, ०८ : ५७
जाजरकोट - यहाँको जनविकास आधारभुत विद्यालय त्रिवेणी नलगाड नगरपालिका ७ को हावाहुरीले छाना उडाएपछि समस्या भएको छ ।
गएराती आएको हावाहुरीले यहाँका तीन वटा विद्यालयमा छाएको टिनको छाना सवै उठाएपछि पढ्न पाठनमा समस्या आएको प्रधानाध्यापक गोरखवहादुर शाहले बताए ।
शाहका अनुसार छाना पुरै उडाँएको छ । विहान विद्यार्थीहरु खुल्ला आकाशमुनि पढ्न वाध्य छन् । हावा हुरीले विद्यालयको कार्यालय सञ्चालन गरेको कोठामा समेत क्षति पुर्याएको छ ।
विद्यार्थीहरु आकाश हेर्दै पढ्दै गरेको शाहले वताए । विद्यालयमा एक लाख भन्दा वढीको क्षति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
-
ठगीको आरोपमा एकैपरिवारका तीन जना पक्राउ
-
पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा
-
न्यायालयबारे निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसक्यो : रास्वपा सांसद न्यौपाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण