‘काँठ’मा तयार भयो काठमाडौंबासीका लागि सयपत्री, १९ तस्बिरमा हेर्नुहाेस्
सोमबार, १९ कात्तिक २०७५, १२ : २०
काठमाडौं– फूलहरुको पर्व तिहारमा सयपत्रीको मखमलीको माला अत्याधिक माग हुने गर्छ ।
घना बस्ती भएको काठमाडौंमा फूल खेती न्यून हुन्छ, त्यसैले त उपत्यकाबासीका लागि बाहिरी जिल्ला र काँठ क्षेत्रमा उल्लेख्य रुपमा फूलखेती गर्ने गरिएको छ ।
राजधानीको पश्चिम भेगमा पर्ने सेतो गुम्बा आसपासको काँठ क्षेत्रमा किसानहरुले व्यवसायिक रुपमा फूल खेती गरेका छन् ।
मुख्य त सयपत्री फूलको खेती गरिएको यो क्षेत्र फूलले पहेँलपुर बनेको छ नै नजिकिँदै गरेको तिहारका लागि फूल टिपेर माला बनाउन किसानलाई भ्याइनभ्याई छ ।
किसानको फूलबारीमा पुगेर रातोपाटीका फोटो पत्रकार सुवास श्रेष्ठले लिएका केही तस्बिरः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण