जोन्टीको प्रशिक्षणमा यसरी तिखारिँदैछन् नेपाली खेलाडी (फोटो)
शुक्रबार, ३० कात्तिक २०७५, १४ : ०६
काठमाडौं । दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर जोन्टी रोड्सले नेपाली युवा खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका छन् ।
नेपाल क्रिकेट स्कूल र स्पोर्ट्स एडको संयुक्त आयोजनामा भएको हाइ परफरमेन्स क्याम्प अन्तर्गत नेपालको युवा खेलाडीको विकासका लागि उक्त क्याप सञ्चालन भएको हो। ।
रोड्सले खेलाडीलाई क्रिकेटको फिटनेस टेष्ट र ट्रेनिङ, लिडरसिप स्किल, स्पोर्टस मेडिसिन लगायतका विभिन्न क्षेत्रमा प्रशिक्षण दिनेछन्।
जोन्टीलाई प्रशिक्षणमा वेष्ट इन्डिज तथा अफगानिस्तानका पूर्व प्रशिक्षक रहेका र्यान मारोनले साथ दिएका छन्।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबारदेखि शुरु भएको ‘हाइ पर्फर्मेन्स क्याम्प’ दश दिनसम्म चल्नेछ ।
काठमाडौं उपत्यकासहित बुटवल, धनगढी, विरगञ्ज र विराटनगरलगायतका ठाउँबाट युवा खेलाडी प्रशिक्षणका लागि आएको आयोजक स्पोर्टस इडीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण