बिजोरले बनायो बिजोक (फोटोकथा)
बिहीबार, १३ मङ्सिर २०७५, १८ : ३०
काठमाडौं— सरकारले शुक्रबारबाट काठमाडौंमा हुने एसिया प्यासिफिक सम्मेलनमा आउने विदेशी पाहुनाको सुरक्षालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा मंसिर १३ देखि १६ गतेसम्म जोर बिजोर प्रणाली लागू गरेको छ ।
आज बिजोर नम्बरका मात्रै सवारी साधनहरु चले । त्यस्तै १४ गते जोर, १५ गते बिजोर र १६ गते फेरि जोर नम्बरका सावारी मात्रै उपत्यकामा चल्न दिने सरकारले निर्णय गरेको छ ।
जसकारण सडकमा कम मात्रामा सवारी साधन चलेकाले सर्वसाधारणले गन्तव्यसम्म पुग्न ठूलो सास्ती खेप्नुपरेको छ । यो सास्ती मंसिर १६ गतेसम्म कायम रहनेछ ।
धर्म प्रचारको विवादमा मुछिएको संस्थाले गर्न लागेको सम्मेलनमा आउने पाहुनाका लागि पनि सरकारले सवारी साधनमाथि आंशिक प्रतिबन्ध लगाएर यात्रुलाई सास्ती दिएको भन्दै सामाजिक सञ्जालमा व्यापक विरोध समेत भएको छ ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण