कति गर्छौ गडबडी ? लाउडा, धमिजा, वाइड बडी ! (फोटो)
शुक्रबार, २१ मङ्सिर २०७५, १५ : ५०
काठमाडौँ । नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरिदमा अनियमितता भएको भन्दै नयाँ शक्ति पार्टी नेपालले शुक्रबार प्रदर्शन गरेको छ ।
वायुसेवा निगमको कार्यालय अगाडि नयाँ शक्तिका नेता तथा कार्यकर्ताहरुले खबरदारी कार्यक्रमको आयोजना गरेका हुन् ।
पार्टीले जहाज खरिदमा भएको अनियमितताको छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषी उपर कानूनी कारवाहीको माग पनि गरेको छ ।
हेरौँ केही तस्विर :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण