इपीएलको रौनक : चियरलिडर्सको नृत्यदेखि दर्शकमा क्याच पक्रने होडबाजी (फोटो)
आइतबार, २३ मङ्सिर २०७५, १४ : ३६
काठमाडौँ । एभरेस्ट प्रिमियर लिग ((इपीएल) क्रिकेट प्रतियोगिता किर्तिपुरस्थित मैदानमा जारी रहेको छ ।
शनिबारबाट शुरु भएको प्रतियोगितामा नेपालका ६ वटा मुख्य शहरको फ्रेन्चाइज टोली सहभागी छन् ।
यस पटक हरेक टोलीमा चर्चित विदेशी खेलाडीको सहभागिताले प्रतियोगितामा रौनक थपेको छ ।
त्यस्तै, चियरलिडर्सहरुको नृत्यले प्रतियोगितामा थप आकर्षण थपेको छ ।
जसले गर्दा प्रतियोगितामा दर्शक तथा क्रिकेट प्रेमीको उल्लेख्य सहभागिता देख्न पाइन्छ ।
त्यसमाथि क्याच पक्रे दर्शकहरुलाई नगद उपहारको व्यवस्था राखिएको कारण दर्शकहरुबीच क्याच पक्रने होडबाजी पनि देख्न सकिन्छ ।
प्रतियोगिता पुस ७ गतेसम्म चल्नेछ ।
हेरौँ आइतबारको खेलको केही झलक :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण