‘बिन्दास लाइफ’को यस्तो छ पहिलो गीत
बुधबार, ११ साउन २०७४, १७ : ५२
काठमाडौं – चलचित्र ‘विन्दास लाइफ’को पहिलो गीत रिलिज गरिएको छ । सार्वजनिक रोमान्टीक गीतमा दुई युवाले नायिका सपना लामिछाने रोमान्स गरेका छन् ।
अभिनेता प्रथम खड्का र चिरन अधिकारीको साथमा अभिनेत्री सपना लामिछाने गतिमा देखिएका छन् ।
शान्ति प्रियको शब्द, अर्जुन पोखरेलको संगीत तथा दुर्गा खरेल र के बस्नेतको स्वर रहेको चलचित्र राजु गिरी प्रोडक्शनको प्रस्तुतिमा निर्माण भएको हो ।
‘विन्दास लाइफ’ लभ स्टोरी चलचित्र हो । सृजना बरालको कोरियोग्राफी रहेको गीतलाई युट्युवमा हेर्ने दर्शकले राम्रो लागेको प्रतिक्रिया दिएका छन् ।
चलचित्र ११ पुसमा रिलिज गरिने निर्माण युनिटले जनाएको छ । रामेश्वर हुँमागाईको छायांकन, राजिन भूजेलको पटकथा तथा संवाद र सुवास देवकोटाको सम्पादन चलचित्रमा छ । शंकर गिरी, काजल गिरी र रिया गिरी चलचित्रका निर्माता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
-
ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण