बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यस्तो बनेर आयो निमा रुम्बाको ‘ब्लक हिल सुज’

बिहीबार, १२ साउन २०७४, १३ : ११
बिहीबार, १२ साउन २०७४

काठमाडौं – करिब दुई दशक अघि पप गायक निमा रुम्बाले गाएको चर्चित गित ‘ब्लक हिल सुज’को नयाँ बनाइएको छ । द मिड्नाइट राइडर्स ब्यान्डले यो गीतको नयाँ भर्सन ल्याएकाने हो ।
हार्ड रक शैलीको सार्बजनिक गीतको म्युजिक भिडियो समेत बनेको छ । भिडियो अमृत सुनुवारले निर्देशन गरेका हुन् । 
भिडियोमा ब्याण्डसँगै नायिका साना गुरुङको अभिनय देख्न सकिन्छ  । भिडियोलाई दर्शकले साथ दिने निर्माण पक्षले बिस्वास छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप