जब सेताम्मे भयो चन्द्रागिरी, हेर्नुहोस् तस्बिरमा
सोमबार, २३ पुस २०७५, १५ : ४५
काठमाडौं । हिउँदे वर्षासँगै काठमाडौँ उपत्यका आसपासका क्षेत्रमा हिउँ परेको छ ।
काठमाडौँको प्रमुख पर्यटकीय केन्द्रमध्ये रहेको चन्द्रागिरीमा पनि यो वर्ष पहिलोपटक हिमपात भयो ।
हिउँले ढाकिएर चन्द्रगिरीको डाँडा सेताम्मे बनेको थियो ।
हिउँ परेसँगै भएसँगै चन्द्रागिरीमा हिउँ खेल्नेहरुको ओइरो लागेको छ ।
बृद्धवृद्धादेखि युवा तथा बालबालिकासम्म चन्द्रागिरी पुगेर हिउँमा रमाएका छन् ।
तस्विरमा हेर्नुहोस् चन्द्रागिरीमा हिउँ पर्दाका दृश्यहरु :



























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण